कोरोनाका सक्रिय संक्रमित ८२ हजार, आइसीयूमा २३८ जना
मेरोन्यूज
२०७८ माघ १० गते १६:५४

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) का सक्रिय संक्रमित ८२ हजार ५५० पुगेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाका सक्रिय संक्रमित ८२ हजार ५५० रहेका छन् ।
जसमा होम आइसोलेसनमा ८० हजार ७७९ जना रहेका छन् । भने १ हजार ७७१ जना संस्थागत आइसोेलेसनमा रहेका छन् ।
हाल देशैभर २३८ जना आइसीयूमा र ४३ जना संक्रमित भेन्टिलेटमा उपचाररत रहेका छन् ।
सम्बन्धित
















Gold, silver prices go up
खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव
स्ट्रेट अफ होर्मुज बन्द हुँदा १५०० भन्दा बढी जहाजहरू समुन्द्रमै ठप्प
चलचित्र ‘लालीबजार’आजदेखि प्रदर्शनमा
नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया