१२ वर्षमाथिका ५९ प्रतिशत नेपालीले पूर्ण खोप लगाए : प्रधानमन्त्री
मेरोन्यूज
२०७८ माघ १४ गते १०:५३

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले १२ वर्षमाथिका ५९ प्रतिशत नेपालीले काृभिड विरुद्दको पूर्णमात्रामा खोप लगाएको बताएका छन् । उनले ७१ प्रतिशत नागरिकले एक मात्रा खोप लगाएको जानकारी दिएका छन् । शुक्रबार स्वास्थ्य मन्त्रालय, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, दातृ निकायलगायत सबै सहयोगकर्तालाई घन्यवाद दिने क्रममा प्रधानमन्त्रीले त्यस्तो तथ्यांक प्रस्तुत गरेका हुन् ।
प्रधानमन्त्री देउवाले सबै मिलेर चैत मसान्तसम्म सम्पूर्ण नेपालीलाई खोप उपलब्ध गराउने प्रक्रियामा सहयोगको आह्वानसमेत गरेका छन् ।
सरकारले ५ वर्ष माथी ११ वर्ष सम्मका उमेर समुहलाई पनि दुई महिनाभित्र कोरोना विरुद्धको फाइज खोप उपलब्ध गराउने तयारी गरिरहेको पनि उनले जानकारी दिए ।
सम्बन्धित
















विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
तिलगङ्गा पशुपति क्षेत्रका अतिक्रमित घर भत्काइँदै
बाढीले फेरि बगायो कमला नदीको ‘डाइभर्सन’, हुलाकी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया