थप ३१७५ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु
मेरोन्यूज
२०७८ माघ २० गते १७:३४

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टाभित्र कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप १४ जनाले ज्यान गुमाएका छन् । सोही अवधिमा ३ हजार १७५ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १० हजार २६ जनाको पीसीआर परीक्षणमा २ हजार ७४२ जना र २ हजार ५७९ जनाको एन्टीजेन परीक्षणमा ४३३ जनामा कोरोना पुष्टि भएको हो । सोही अवधिमा ८ हजार ७२३ जना संक्रमण मुक्त भएका छन् ।
हाल देशभर ६३ हजार २९६ सक्रिय संक्रमित रहेका छन् ।
सम्बन्धित
















सिरहाका चार निर्वाचन क्षेत्रमा नौ पूर्वमन्त्री चुनावी मैदानमा
झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला, नयाँ रोगीको सङ्ख्या बर्सेनि बढ्दै
स्कटल्यान्डविरुद्ध नेपालको उत्कृष्ट सुरुवात
कांग्रेसका सभापति थापा आज सर्लाही जाँदै
दलित अभियन्तादेखि राष्ट्रिय सभा सदस्यसम्म
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया