विशेषज्ञ लाइसेन्स परीक्षामा करिब ७७ प्रतिशत पास
मेरोन्यूज
२०७८ माघ २३ गते १२:५३
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले शुक्रबार र शनिबार सञ्चालन गरेको विशेषज्ञ लाइसेन्स परीक्षामा ७६.७६ प्रतिशत चिकित्सक पास भएका छन् ।
काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीका अनुसार परीक्षाका लागि फारम भर्ने ७३४ भए पनि ७२३ जना सहभागी थिए । त्यसमध्ये ५५५ जना पास भएका हुन् । परीक्षामा ११ जना अनुपस्थित थिए ।
उक्त परीक्षामा बंगलादेशबाट अध्ययन पूरा गरेका अधिकांश चिकित्सकहरु सहभागी रहेका थिए । परीक्षा पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानमा भएको थियो ।
सम्बन्धित
















पोखरामा गाडी दुर्घटना हुँदा १० जना घाइते
दलित संघका अध्यक्ष विश्वकर्माले दिए राजीनामा
वायु सेवा निगममा रिक्त पाँच सञ्चालक सदस्यका लागि सूचना आह्वान
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया