नेशनल रेजिडेन्ट डाक्टर्स एशोसिएसन त्रिवि शिक्षण अस्पतालको अध्यक्षमा डा.आचार्य
मेरोन्यूज
२०७८ माघ २३ गते १३:०१

काठमाडौं । नेशनल रेजिडेन्ट डाक्टर्स एशोसिएसन त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंको अध्यक्षमा डा सुमन आचार्य विजयी भएका छन्।
शनिबार अनलाइनबाट भएको निर्वाचनमा डा आचार्यले ९८ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी डा.प्रविण पाठकले ४२ र डा सन्जिव कुमार झाले ३८ मत प्राप्त गरेका थिए।
एशोसिएसनको उपाध्यक्षमा डा कमल भुषाल, सचिवमा डा अरुण उप्रेती, सहसचिवमा डा लोकराज कंडेल निवार्चित भएका छन् ।
कोषाध्यक्ष सहित आठ सदस्य भने निर्विरोध रुपमा निर्वाचित भएका छन्। कोषाध्यक्षमा डा प्रज्वल खतिवडा, सदस्यहरुमा डा कुन्दन मरासिनी, डा विशाल गैरे, डा शरद शर्मा, डा विपना केसी, डा किसन नेपाली, डा कृष्ण कुमार यादव र डा माधव देउजा निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ।
सम्बन्धित
















Sankhuwasabha jeep accident: Identities of two deceased ascertained
आजदेखि डुम्रे–बेँसीसहर सडक तीन दिन बन्द
फिलिपिन्समा डुङ्गा डुब्दा १५ जनाको मृत्यु, २८ बेपत्ता
सुदूरपश्चिममा १२ पूर्वमन्त्री चुनावी मैदानमा
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
प्रतिक्रिया