नर्सिङ लाइसेन्स परीक्षा फारम खुला
मेरोन्यूज
२०७८ माघ २५ गते १२:१७

काठमाडौँ । नेपाल नर्सिङ परिषद्ले नर्सको लाइसेन्स परीक्षा फारम खुला गरेको छ । आगामी चैत्र १२ गते हुने नर्सको नाम दर्ता अर्थात लाइसेन्स परीक्षाका लागि परिषद्ले सूचना प्रकाशन गरी आवेदन माग गरेको हो ।
परिषद्ले फराम बुझाउने मिति माघ २६ देखि फागुन २६ गतेसम्म तोकिएको छ । परीक्षा शुल्क नर्सको हकमा ३ हजार १०० रुपैयाँ र मिडवाइफरीको ४ हजार १०० रुपैयाँ तोकिएको छ ।
नर्सिङमा प्रमाण पत्र तह गरेका तथा बीएसी नर्सिङ गरेकाले आवेदन दिनसक्ने परिषद्ले सूचनामा भनेको छ । यस अवधिमा छुटेकाले दोब्बर दस्तुर तिरेर फागुन २७ देखि चैत्र ३ गतेसम्म फर्म भर्न सकिने जानकारी दिइएको छ ।

सम्बन्धित
















संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै
ठगी कसुरमा स्मार्ट टेलिकम प्रालिका सर्वेश जोशी पक्राउ
सुकुम्बासी शिविरमा स्वास्थ्य परीक्षण, आजदेखि पठनपाठन सुरु
मुस्ताङका पर्यटकीय पदमार्ग स्तरोन्नति गरिँदै
रूस युक्रेन युद्धमा दुई दिने युद्धविराम घोषणा
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया