भूमिसुधार मन्त्री श्रेष्ठको ५० उपलब्धि

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेकी शशी श्रेष्ठले आफूले मन्त्रालय सम्हालेदेखि अहिलेसम्मका उपलब्धि सार्वजनिक गरेकी छन् ।
आफूले भूमिसुधार मन्त्रालय सम्हालेपछि भएका उपलब्धि भन्दै उनले ५० वटा उपलब्धि सार्वजनिक गरेकी छन् ।
नेपालमा विगत लामो समयदेखि विद्यमान भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्याको दीर्घकालीन समाधानको लागि गठन भएको राष्ट्रिय भूमि आयोगको अध्यक्ष, उपाध्यक्ष तथा सदस्यहरु नियुक्ति भई कार्य प्रारम्भ भएको २८ जिल्लामा राष्ट्रिय भूमि आयोगका जिल्ला समितिमा अध्यक्ष नियुक्ति गरिएको उनले जानकारी दिएकी छन् ।
७५ स्थानीय तहसँग भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने सन्दर्भमा सम्झौता भएको र ६८ स्थानीय तहमा लगत संकलनको लागि सूचना प्रकाशन भएको पनि उनले आफ्नो उपलब्धि ठानेकी छन् ।
आयोगलाइ तोकिएको कार्य प्रभावकारी ढंगबाट सम्पादन गर्नका लागि एक वर्षे कार्ययोजना स्वीकृत भई कार्य अगाडि बढाइएको पनि मन्त्री श्रेष्ठले जानकारी दिएकी छन् ।
यी हुन् मन्त्री श्रेष्ठले उपलब्ध गराएको ५० उपलब्धि
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया