कांग्रेस कार्यसम्पादन समितिको बैठक आज, स्थानीय निर्वाचन मुख्य एजेन्डा
मेरोन्यूज
२०७८ माघ २७ गते ७:१९

काठमाडौं । नेपाली कांग्रेसको (आज) बिहीबार कार्य सम्पादन समितिको बैठक बस्दैछ । पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने भएको हो ।
आजको कार्यसम्पादन समिति बैठकमा स्थानीय तह निर्वाचनकलाइ कसरी सशक्त बनाउने एजेन्डामा केन्द्रित हुने पार्टी प्रवक्ता डा. प्रकाशशण महतले बताए ।
उनलेभने, ‘आजको बैठकमा अन्य विषयमा १६ जिल्लाका अधिवेशन कोभिडका कारण सरेको छ, अब त्यसलाई कसरी अघि बढाउने र भ्रातृ संस्थालाई कसरी पूर्णता दिने र गतिशील बनाउने विषयमा समेत छलफल हुनेछ । ’
सम्बन्धित
















राष्ट्रपतिले जारी गरे थप एक अध्यादेश
मोरङमा तीन अग्रज पत्रकार सम्मानित
स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै
नेशनल लाइफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया