वातावरण मन्त्री र नाडाका अध्यक्षबीच भेट वार्ता
मेरोन्यूज
२०७८ माघ २७ गते १३:१९
काठमाडौँ । नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वको टोलीले बन तथा वातावरण मन्त्री राम सहायप्रसाद यादवसँ भेट गरेका छन् । टोलीले नेपाल सवारी प्रदुषण मापदण्डका वषयमा छलफल गरेको नाडाले जनाएको छ ।
छलफलमा अध्यक्ष थापाले सरकारको सम्पूण सवारी तथा यातायातका साधनमा युरो ६ लागु गर्ने प्रस्तावलाई नाडाले सकारात्मक रुपमा लिएको जनाएको छ । यसलाई चरणबद्ध रुपमा लागु गर्ने व्यवस्थाका लागि अनुरोध गरेको नाडाले जनाएको छ ।
यस्तै, उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा गएको नाडा प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग भेटी चालु पुँजी कर्जा मार्गदर्शन २०७८ को मस्यौदाका सम्बन्धमा छलफल गरेका थिए ।
सम्बन्धित














राष्ट्रिय सभा सदस्यबाट नारायणकाजी, वामदेव र भगवतीले दिए राजीनामा
ग्रिनल्यान्ड मुद्दामा ट्रम्पको कदम ८ युरोपेली देशमा अमेरिकी भन्सार लागू हुने संकेत
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
‘Rhino Cruise’ coming into operation from Gaindakot
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
प्रतिक्रिया