सोलखुम्बु र ताप्लेजुङका सिडिओ फेरिए
मेरोन्यूज
२०७८ माघ २८ गते १९:३०

काठमाडौं । गृहमन्त्रालयले २ जिल्लाका प्रमुख जिल्ल अधिकारी (सिडिओ) सरुवा गरेको छ । सोलखम्बुका सिडिओ गणेशविक्रम शाहीको स्थानमा अनिल खनाल सरुवा भएका छन् ।
त्यस्तै ताप्लेजुङका सिडिओ उमेश पाण्डेको ठाँउमा महेश पोखरेलको सरुवा भएको छ ।
सम्बन्धित














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया