सरकार विरुद्ध एमालेले जनसंघर्ष गर्ने
मेरोन्यूज
२०७८ फागुन २ गते १३:४८

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सरकारका गतिविधि विरुद्ध जन संघर्ष गर्ने भएको छ । देशब्यापी सरकारका गलत प्रवृति र क्रियाकलापको भण्डाफोर गदै जनसघर्षका कार्यक्रम एमालेले अगाडी बढाउन लागेको हो ।
एमाले सांसद नविाना लामाले पार्टीले जनसंघर्षका कार्यक्रम तय गर्न लागेको बताइन । प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर राण विरुद्ध सत्ता गठबन्धनले महाअभियोग दर्ता गराएर चुनाव विथोल्ने षडयन्त्र मात्र गर्न खोजेकोले त्यसको राजनीतिक प्रतिवाद गर्ने र सरकारका गलत क्रियाकलापका विरुद्ध देशब्यापी नेता कार्यकर्ता परिचालन गरेर जनसंघर्षका कार्यक्रम अगाडी वढाउने तयारीमा एमाले रहेको लामाले बताइन् ।
सम्बन्धित
















ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सातै प्रदेशमा कृषि गणना गरिँदै
साताको पहिलो कारोबार दिन ३४ अंकले घट्यो सेयर बजार
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया