प्रदेश १ को नामाकरणका लागि सर्वदलीय बैठक आह्रवान
मेरोन्यूज
२०७८ फागुन ५ गते २१:३९

विराटनगर । नाम जुराउन अहिले सम्म असफल एउटै प्रदेश प्रदेश १ ले प्रदेशको नामाकरणका बारेमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरणका लागि छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।
प्रदेश १ सरकारको चालु अधिवेशनबाट नामको टुङ्गो लगाउने भन्दै उनले फागुन १० गतेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।
नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न माघ १६ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालीन सामाजिक विकास मन्त्री (हाल स्वास्थ्य मन्त्री) जयराम यादवको नेतृत्वमा कार्यदल गठन गरेको थियो । सोही कार्यदल मार्फत छलफल आह्वान गरेका हुन् ।
सम्बन्धित
















चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको होः शिक्षामन्त्री
मनसुन पूर्वानुमानलाई अझ प्रभावकारी बनाउन अनुसन्धान र प्रविधिमा जोड
अवैध लागुऔषधसहित १३ जना पक्राउ
लेबनानमा १० लाख भन्दा बढी विस्थापित
उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले बौद्धिक चोरी र राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया