सत्ता गठबन्धनको बैठक बस्ने तयारी
मेरोन्यूज
२०७८ फागुन ६ गते ७:५५

काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनको बैठक आज बिहान बस्दै छ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता अनुमोदन विषयमा सत्ता गठबन्धन दलबीच बिहीबार सहमति नजुटेपछि शुक्रबार बिहान १० बजे बैठक बस्न लागेको हो ।
कांगेसले एमसिसी अगाडि बढाउन चाहे पनि नेकपा माओवादी केन्द्र,
नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी तयार नरहेपछि प्रधानमन्त्री शेरबहादुर देउवा दबाबमा छन् । तर, १६ फागुनभित्र एमसिसीबारे निर्णय लिइसक्नु पर्ने बाध्यता रहेकाले गठबन्धनमा दौडधुप बढेको हो ।
आजै दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै छ ।
सम्बन्धित














45 days to go HoR polls: Election Code of Conduct comes into effect from last midnight
प्रधानमन्त्रीले दिइन् सोनाम ल्होछारको शुभकामना
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
पूर्णबहादुरकाे चेतावनी – आयोगले गगन समूहलाई मान्यता दिए देशभर आन्दोलन गर्छाैं
प्रतिक्रिया