एमसीसी र सत्ता गठनबन्धन फरक विषय हो-कांग्रेस प्रवक्ता महत
मेरोन्यूज
२०७८ फागुन ६ गते १३:३२

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अमेरिकी अनुदान सहयोग एमसीसी र सत्ता गठनबन्धन फरक विषय भएको बताएका छन्।
शुक्रबार नेपाल प्रेस युनियन चितवन शाखाले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता महतले कांग्रेसले एमसीसी संसदमा लगेर छलफल गर्ने र गठबन्धन टुट्नुपर्छ नभनेको बताएका हुन् ।
उनलेभने,‘सभामुखले कुनै पनि विषयलाई रोकेर राख्ने अधिकार छैन् ।’
उनले सत्ता गठबन्धन र एमसीसी फरक विषय भएकाले एमसीसीका कारण गठबन्धनमा समस्या नहुनेमा कांग्रेस विश्वस्त रहेको बताए।
सम्बन्धित
















तीन दिनपछि खुल्यो बिपी राजमार्ग
आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
यस्तो छ आज तरकारीको मूल्य
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
आज संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने
प्रतिक्रिया