ज्ञानेन्द्र शाहीः भ्रष्टाचारविरुद्धको अभियन्ता हुँदै राप्रपा प्रवक्ता

काठमाडौं । भ्रष्टाचारविरुद्धको सामाजिक अभियन्ता अभियन्ता अन्ततः सक्रिय राजनीतिमा प्रवेश गरेका छन् ।
आफूलाई सामाजिक अभियन्ता बताउँदै आएका शाहीलाई युट्युबरहरुले पनि निकै पछ्याइरहेका हुन्थे । जनसरोकारका विषयमा खुलेर बोल्ने शाही भ्रष्टाचारीलाई रंगेहात समाउन केही युट्युबरहरुलाई सँगै बोकेर पनि हिड्थे ।
सामाजिक अभियन्ता हुँदै उनले राजनीतिक पार्टी बनाएका शाही केही दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरे ।
राप्रपा प्रवेश गरेको केही दिनमै उनले पार्टी प्रवक्ताको जिम्मेवारी पाएका छन् । सामाजिक अभियानका क्रममा कुशल बक्ताका रुपमा चिनिएका उनलाई राप्रपाले पाँचौ प्रवक्ताका रुपमा मनोनित गरेको हो ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबार शाहीलाई केन्द्रीय सदस्य बताउँदै प्रवक्तामा नियुक्त गरेका हुन् ।
मोहन श्रेष्ठ, भक्तिप्रसाद सिटौला, सगुनसुन्दर लावती र गोपाल दाहाल यसअघि राप्रपाको प्रवक्ता मनोनित भइसकेका छन् ।
















अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प
खोटाङमा करेन्ट लागेर र भीरबाट लडेर एकै दिन दुई जनाको मृत्यु
म्याग्दीमा इजाजत नभएका बन्दुक बरामद
मुख्यमन्त्री बानियाँद्वारा भाषा दिवसको शुभकामना
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया