थप ४७६ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
मेरोन्यूज
२०७८ फागुन १० गते १७:३३

काठमाडौं । नेपालमा मंगलबार थप ४७६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा ९ हजार ४२४ जनाको कोरोना परीक्षण गर्दा थप ४७६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार, पीसीआर विधिबाट २९९ तथा एन्टिजेन विधिबाट १७७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टाको अवधिमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म ११ हजार ९२८ जनाको मृत्यु भएको छ ।
सोही अवधिमा थप ८३१ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ९ लाख ५३ हजार ४३० जना सङ्क्रमणमुक्त भइसकेका छन् ।
नेपालमा हाल १० हजार ७४७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
सम्बन्धित
















प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
आज माघ १२ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल राशिफल ?
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया