संसदको कार्यब्यबस्था परामर्श समितिको बैठक जारी

काठमाडौं । संसदको कार्यब्यवस्था परामर्श समितिको बैठक जारी छ । नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा संघीय संसद, प्रतिनिधि सभा कार्यव्यबस्था परामर्श समितिको बैठक बसिरहेको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।
सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बैठक बसिरहेको हो । संसद बैठक दिउँसो ज्ञ वजेका लागि बोलाईएको छ । बैठकमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन एमसीसी प्रस्ताव सामान्य छलफल गरियोस भन्ने प्रस्ताव सरकारका तर्फबाट प्रस्तुत हुादैछ । सरकारले उक्त प्रस्ताव संसदमा अनुमोदनका लागि गत फागुन ८ गते पेश गरेको थियो ।
उक्त प्रस्तावमाथी छलफलको संसदीय प्रक्रिया कस्तो बनाउने, सामान्य छलफलले कति समय लिने, कति जनाले कसरी बोल्ने देखि यसको निर्णय प्रक्रियामा कसरी जाने , ध्वनी मतवाट जाने या मतविभाजनबाट जाने या के गर्ने ? भन्ने लगायतका विषयमा छलफल गर्नका लागि सभामुखले कार्यब्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।
















नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन
सुनको मूल्य बढ्यो, प्रतितोला ३ लाख नजिक
‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै
‘हान्टाभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया