भीम रावलले भने– ब्याख्यात्मक घोषणा होइन, ठगपत्र हो
मेरोन्यूज
२०७८ फागुन १५ गते २०:१०

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधिसभामा पेश गरिएको एमसीसीको १२ बुँदे ब्याख्यात्मक घोषणा ठग पत्र भएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा एमसीसीको ब्याख्यात्मक घोषणाबारेको छलफलमा भाग लिँदै रावलले ब्याख्यात्मक घोषणा नभई भ्रमात्मक घोषणा भएको बताए ।
सम्झौताको एक पक्षले गर्ने घोषणाको कुनै महत्व नभएको भन्दै जबर्जस्ती गरिने अनुमोदन स्वीकार्य नहुने रावलले बताए । एमाले नेता रावलले संसदको पोडियममा नै गएर धारणा राखेका थिए । रावलले धारणा राखिरहँदा पनि एमालेले सांसदहरुले नाराबाजी गरिरहेका थिए ।
सम्बन्धित















बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
प्रतिक्रिया