वैद्यका पोलिटब्यूरो सदस्य सुवेदीसहित १७ जना पक्राउ
मेरोन्यूज
२०७८ फागुन १६ गते १४:२७

बुटवल । प्रहरीले बन्दका क्रममा रुपन्देहीको बुटवल बसपार्कबाट नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य प्रेम सुवेदीसहित १७ जनालाई पक्राउ गरेको छ ।
बन्द आयोजक ६ कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले बुटवल बजार क्षेत्रमा बन्द गराउँदै हिड्ने क्रममा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा सुवेदीसहत, बिप्लव नेकपाका खोमा तरामु बिरेन्द्र बिक, कम्युनिस्ट संग्रहालयका चेतनाथ आचार्य, राजमोका बासुदेव पोखरेललगायत छन् ।
प्रहरीले पक्राउ गरेका सबैलाई ईलाका प्रहरी कार्यालय बुटवलमा राखेको छ ।
सम्बन्धित















लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती
चितवनमा बिहे भोज खाएका ९३ जना बिरामी
७३ वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह
Campaign on conservation of leasehold forest in Chitwan
सामान्य अंकले बढ्यो सेयर बजार
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु
प्रतिक्रिया