एमालेलाई इंगित गर्दै बाबुरामले भने– संसद अवरोध गरेर भत्ता लिनु लज्जास्पद
मेरोन्यूज
२०७८ फागुन १८ गते १७:४०

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद अवरोध गरेर भत्ता लिनु लज्जास्पद भएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले ६ महिनादेखि बैठक अवरुद्ध गरेर भत्ता बुझ्ने काम भइरहेको बताए ।
उनले जनताको समस्या संसदमा नराखि ज्याला लिनु लज्जास्पद भएको बताए ।
सरकारले संसद अवरोधको निकास खोज्न नसक्नु गैरजिम्मेवारीपन भएको पनि भट्टराईले आरोप लगाए ।
सम्बन्धित
















निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, तीन जनाको मृत्यु
होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल
अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया