दमौलीमा भीषण आगोलागी
मेरोन्यूज
२०७८ फागुन २२ गते ११:३९

तनहुँ । जिल्लाको दमौलीको भुपाल हार्डवेयरमा भीषण आगलागी भएको छ । विद्युत् लाइन सर्ट भएर आगोलागी सुरु भएको अनुमान गरिएको छ ।
हार्डवेयर गोदाममा प्लाइउड, प्लास्टिकका सामान र रंग भएकाले आगोले भयानक रुप लिएको छ । आगो नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित
















ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया