ललितपुरमा एकै घरका पाँच जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर
मेरोन्यूज
२०७८ फागुन २३ गते १२:२८
काठमाडौँ । ललितपुरमा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइतेको उपचार भइरहेको छ ।
प्रहरीका अनुसार ललितपुरको कोञ्ज्योसोम गाउँपालिका ४ नल्लुका ५५ वर्षीया काइँली स्याङ्तान, ९ वर्षीय आशिष, २३ वर्षीया सुषमा, ७ वर्षीय आस्माको मृत्यु भएको हो । यस्तै उपचारका क्रममा दुई दिनका एक नाबालकको पनि मृत्यु भएको छ ।
गम्भीर अवस्थामा रहेका २२ वर्षीय शुभ तामाङको उपचार भइरहेको प्रहरीले जनाएको छ । अहिले घटना स्थलमा महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसरको टोलीले अनुसन्धान थालेको छ ।
सम्बन्धित
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया