माओवादीमा केन्द्रीय सदस्य २९७ मात्रै, प्रस्तावित सूचीकै नाम हट्यो
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टी केन्द्रीय समिति २९७ जनाको मात्रै बनाउने भएको छ । ९७ जनाको नाम थप गरेर केन्द्रीय समिति बैठकमा अनुमोदनको लागि प्रस्ताव गर्दा थप विवाद निम्तेपछि केन्द्रीय समितिको प्रस्तावित सूचीकै नाम हटेको हो ।
अव माओवादी केन्द्रीय समिति अहिलेलाई २९७ जनाको मात्रै बन्ने भएको छ । बाकी पछि थप गर्ने गरी केन्द्रीय समिति बैठकले निर्णय गर्न लागेको बैठकमा सहभागी एक नेताले बताए ।
केन्द्रीय प्रतिनिधी र १३ जना थप भएपनि अन्यको नाम अहिले हटेको ति नेताले बताए ।
प्रचण्डले सोमबारको बैठकमा २९७ जना केन्द्रीय सदस्य फाइनल भएको जानकारी दिँदै बाँकी सदस्य पनि छिट्टै मनोनयन गरिने बताएको एक नेताले बताए । प्रचण्डका अनुसार कुल केन्द्रीय समिति संख्याको २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य मनोनयन गर्ने प्रस्ताव गर्दै जसअनुसार ८५ जना मनोनयन हुने बताए ।
















न्यायिक महोत्सव गर्दै उच्च अदालत जनकपुर
मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ
कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै
बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया