कांग्रेस अछामको सभापतिमा शाह विजयी
मेरोन्यूज
२०७८ फागुन २४ गते ६:२२
काठमाडौँ । नेपाली कांग्रेस अछामको सभापतिमा पुष्प शाह विजयी भएका छन् । दोस्रो चरणको चुनावमा कूल एक हजार ४९७ मत खस्दा शाहले ७७९ मत ल्याए ।
उनको प्रतिस्पर्धी निर्वतमान सभापति भरत कुमार स्वारले ७११ मत प्राप्त गरे । ७ मत बदर भएका छन् ।
पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेकाले सभापतिका लागि सोमबार मतदान भएको थियो ।
सम्बन्धित
















मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु
नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, कस्ताे रहला आजकाे माैसम ?
आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया