अरोगिन र सामाजिक सुरक्षा कोषबीच सहकार्य, जेष्ठ नागरिकलाई सहयोग हुने
मेरोन्यूज
२०७८ फागुन २३ गते १:४०

काठमाडौँ । स्वास्थ्य क्षेत्रमा लामाे समयदेखि काम गर्दै आएकाे ‘अरोगिन हेल्थ केयर एण्ड रिसर्च सेन्टर’ले सामाजिक सुरक्षा कोषसँग सहकार्य गर्ने भएको छ । अरोगिन र सामाजिक सुरक्षा कोषले सेवाग्राहीलाई आर्थिक भार कम गर्ने उद्देश्यले सहकार्य गरेको हो ।
दुई संस्थाको सहकार्यले आगामी दिनमा उपचारका लागि आएका जेष्ठ नागरिकलाई विशेष छुट हुने भएको छ । यसका साथै न्युरोलोजिकल तथा अर्थोपेडिक पुनर्स्थापनामा सहयाेग पुग्ने अरोगिनले जनाएको छ ।
यसका साथै आर्थिक अवस्था कमजाेर भएकाहरूलाई थप सुविधा हुने अरोगिनकी जानुका विष्टले जानकारी दिइन् ।
सम्बन्धित
















बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु
सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास
अटलान्टिक क्रुज जहाजमा ‘हान्टाभाइरस’ सङ्क्रमण, तीन जनाको मृत्यु : डब्लुएचओ
पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको आगमन उत्साहजनक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया