७७ कोरोना संक्रमित थपिए,एकको मृत्यु
मेरोन्यूज
२०७८ फागुन २७ गते १७:२३

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक कोरोना संक्रमितको ज्यान गएको छ । यससँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको कूल संख्या ११ हजार ९ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै २४ घण्टामा ७७ जना कोरोना संक्रमित थपिएका छन् । पीसीआर र एन्टिजेन विधिबाट गरी सात हजार नौ सय ८१ जनाको नमुना परीक्षण गर्दा ७७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यही अवधिमा एक सय ८९ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज थपिएकासँगै नेपालमा पाँच हजार दुई सय १२ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।
सम्बन्धित














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया