थप ७३ जनामा कोरोना, १९२ जना संक्रमणमुक्त
मेरोन्यूज
२०७८ फागुन २८ गते १७:५३

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा ५ हजार ६२ जनामा गरिएको नमूना परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा १९२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर ५ हजार ५० जना कोरोनाका सक्रिय संक्रमित छन् । पछिल्लो समय संक्रमण दर र मृत्यु दर निकै कम हुँदै गएको छ । शनिवार कोरोना संक्रमणबाट सून्य मृत्यु रहेको मन्त्रालयको अध्यावधिक विवरणमा उल्लेख छ ।
सम्बन्धित
















बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आज वैशाख २१ गते सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया