२१ महिने बालिकालाई बलात्कार गरेको आशंका, दुई युवा पक्राउ
मेरोन्यूज
२०७८ फागुन २९ गते ११:५०
काठमाडौँ । प्रहरीले मोरङको सुन्दरहरैचा ७ की २१ महिने बालिकालाई बलात्कार गरेको आशंकामा दुई जनालाई पक्राउ गरेको छ । अर्धचेत अवस्थामा भेटिएकी बालिकाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
शुक्रबार साँझ घरबाट हराएकी बालिका घर नजिकै अर्धचेत अवस्थामा भेटिएकी थिइन् । उनको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको हो ।
पक्राउ परेका दुई युवकलाई पत्रकार सम्मेलन गरी आज सार्वजनिक गर्ने तयारी भएको छ । बालिकाको यौनांगमा रक्ताम्य भएकाले बलात्कार भएको आशंका गरिएको हो ।
सम्बन्धित
















ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया