होलीमा कस्ता खानेकुरा खाने ?

काठमाडौं । हामीहरु होली होस् कि नयाँ वर्ष जुनसुकै चार्डपव मनाउँदा खानेकुराहरुमा ध्यान दिएका दिएका हुदैनौं । तर पोषणविद्धहरुले हामीले आफ्नो शरिर स्वस्थ्य राख्न चाहन्छौं भने खानेकुरामा विशेष ध्यान दिन सुझाउँछन् ।
पोषण्विद्ध अरुणा उप्रेतिले चाडपर्वमा एकदिन त हो भनेर मात्राभन्दा बढी धेरै क्यालरी हुने खानेकुरा, चिल्लोचाप्लो र मिठाइहरुले खाँदा स्वास्थ्यमा धेरै हानी पुग्ने बताउँछिन् ।
उनका अनुसार एकछिनको रमाईलोका लागि खाएका खानेकुराले अल्पकालीनदेखि दीर्घकालीन समस्या देखिन्छ ।
उनलेभनिन्,‘ होलीमा खाने खानेकुरामा ध्यान नदिदाँ ग्याष्ट्रिक हुने, अपच हुने, वोमिट हुने,डिहाइड्रेशन हुने,शरीरमा थकान बढी हुने , शरीरमा बोसो बढी जम्मा हुने लगायतका अलपकालिनदेखि दिर्घकालिन स्वास्थ्य समस्या आउँने हुन्छ ।’
कस्ता खानेकुरा खाने
माछा र मासु चिल्लो नबनाएर थोरै मात्रामा खाने
फाइबरयुक्त खानेकुराहरु जोड दिने
डिहाइड्रेशन हुने नदिन समय समयमा पानी ताजा फलफुलको जुस खाने
मद्यपान नगर्ने
मिठाइहरु कम मात्रामा खाने
डाइटमा ड्राई फ्रुट समावेस गर्ने
खानेकुरा खाइसकेपछि दहि खाने














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया