एक करोड रुपैयाँको सुन मलद्वारमा लुकाएर ल्याउने व्यक्ति पक्राउ
मेरोन्यूज
२०७८ चैत ७ गते १६:४६

काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट एक किलो २६८ ग्राम सुनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ।
त्रिभुवन विमान स्थल सुरक्षा कार्यालयले पाल एयरलाइन्सको उडानद्वारा दुबईबाट नेपाल आएका ३८ वर्षीय भारतीय नागरिक शुभम मेहरालाई पक्राउ गरेको हो। उनलाई विमान स्थलको आगमन टनेल गेटबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
बेलनाकार बनाइएको अर्धठोस सुनको दुई पोका भेटिएको हो। बरामद सुनको बजारमूल्य एक करोड आठ लाख ४९ हजार ६६२ रुपैयाँ भएको विमानस्थल प्रहरीले जनाएको छ।
सम्बन्धित
















रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु
२४ घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा
Possibility of rainfall in most urban areas
नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
प्रतिक्रिया