एनआरएनए विवाद : विश्व सम्मेलन घले समुहको सुरु, पन्त समुहको पत्रकार सम्मेलन

काठमाडौं । अध्यक्ष कुमार पन्तले समयमा महाधिवेशन गराउन नसकेपछि संरक्षक शेष घलेले वर्तमान कार्यसमिति विघटन गरी उपाध्यक्षको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरेका थिए । त्यसप्रति असन्तुष्ट पन्त पक्षधरले छुट्टै निर्वाचनको तयारी गरे पनि अदालतले त्यसलाई रोक्न आदेश दिएको छ ।
भने पन्तले पत्रकार सम्मेलन जारी रहेको छ । ती अध्यक्षका तीन प्रत्यासी रबिना थापा, बद्री केशी र कुल आर्चायले निकालेको सयुक्त पे्रस विज्ञप्तिमा भनिएको छ,‘ वास्तवमा गैरआवासीय नेपाली संघ केवल संस्था मात्रै होइन, यो विश्व भरि रहेका हामी सम्पूर्ण गैरआवासीय नेपालीहरूको एउटा पवित्र मन्दिर हो,हामी सबैको साझा आस्था, विश्वास र अभियान हो । हामी सम्पूर्ण गैरआवासीय नेपालीहरूको पवित्र मन्दिर गैरआवासीय नेपाली संघलाई हामीले थप सम्मानित, मर्यादित र प्रतिष्ठित बनाउने सार्वजनिक संकल्प पनि गर्न चाहन्छौं । ’
अहिले तीन जना नै अध्यक्ष भएर यो कार्यकाल रहने निर्णय भएको पत्रकार सम्मेलनमा थापाले बताइन् ।
थप गरिमामय, प्रभावकारी, कार्यमूलक र सेवामुखी बनाउनका लागि प्रमुख राजनितिक दलहरुलाई प्रतिवद्धता जाहेर गर्न अनुरोध गर्दछौं साथै हामी उम्मेदवारहरु पनि आगामी दिनमा संघलाई दलिय राजनितिबाट टाढा राख्न प्रण गरिने उक्त विज्ञप्तिमा भनिएको छ ।


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
प्रतिक्रिया