त्रिवि शिक्षण अस्पतालका लागि करारमा कर्मचारी माग(सूचनासहित)
मेरोन्यूज
२०७८ चैत ९ गते ७:४५

काठमाडौं । त्रिवि शिक्षण अस्पतालले विभिन्न विभागकाका लागि कर्मचारी माग गरेको छ । आज एक सुचना जारी गदै करारमा कर्मचारी माग गरेको हो ।
एमबीबीएस उतीर्ण भई नेपाल मेडिकल काउन्सिलको लाइसेन्स प्राप्त व्यक्तिले आवेदन दिनसक्ने अस्पतालको कर्मचारी प्रशासन शाखाले जनाएको छ ।
उक्त आवेदन पुरुषको हकमा ४० वर्ष र महिलाको हकमा ४५ वर्ष उमेर ननाघेकाले आवेदन दिन सक्नेछन् । सूचना अनुसार यही चैत्र १५ गतेभित्र आवेदन दिनुपर्नेछ । आवेदन शुल्क दुई हजार तोकिएको छ ।

सम्बन्धित
















कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
कस्तो रहला आज देशभरको मौसम ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया