ज्योति फाउण्डेशनद्धारा हिमालय उद्धार संघ नेपाललाई होण्डा जेनेरेटर सहयोग
मेरोन्यूज
२०७८ चैत १४ गते ११:०५

काठमाण्डौं । ज्योति फाउण्डेशनले हिमालय उद्धार संघ नेपाललाई होण्डा जेनेरेटर हस्तान्त्रण गरेको छ । फाउण्डेशनका अध्यक्ष पद्य ज्योति र संचालक मिरा ज्योति र स्यकाकर टे«डिङ्ग कम्पनी प्रा.लि का अध्यक्ष सौरभ ज्योति र उपाध्यक्ष श्री सुह्ृद ज्योतिले एक कार्यक्रमका बीच उक्त संस्थालार्ई होण्डाको जेनेरेटर हस्तान्तरण गरेका हुन् ।
हिमालय उद्धार संघ नेपालले हिमाली क्षेत्रका पनि अति बिकट ठाउँ जहाँ स्वास्थ्य सेवाको पहुँच नभएको क्षेत्रमा स्वास्थ्य सेवा तथा हिमालय उद्धार कार्य गर्ने कार्य गदै आएको छ ।
यस ब्राण्डका जेनेरेटर तथा अन्य पावर प्रोडक्टहरु उच्च गुणस्तरीय, कम ईन्धन खपत, कम आवाज, न्यूनतम संचालन खर्च, वातावरण मैत्री र भरपर्दो मानिन्छ । यो सेगमेन्टमा होण्डा पावर प्रोडक्टसहरु नेपालको सर्वाधिक बिक्रि हुने पावर प्रोडक्टहरुमा पर्दछ ।
सम्बन्धित













६४ दलले बुझाए समानुपातिकको बन्द सूची
बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कञ्चनपुरमा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ब्ल्याक स्पोट’ बोर्ड
शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया