सिरक डसना उद्याेगमा लागेकाे आगाे नियन्त्रणमा
मेरोन्यूज
२०७८ चैत १५ गते १२:४६

अर्घाखाँची । अर्घाखाँचीकाे एक सिरक डसना उद्याेगमा लागेकाे आगाे नियन्त्रणमा आएकाे छ । सन्धिखर्क नगरपालिका-१ मा रहेकाे विस्मिल्ला सिरक डसना उद्याेगमा लागेकाे आगाे नियन्त्रणमा आएकाे हाे ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएकाे प्रहरी, स्थानियवासी तथा सन्धिखर्क नगरपालिकाकाे दमकलकाे सहयाेगमा आगाे नियन्त्रणमा आएकाे हाे ।
उद्याेगमा कपडा फिट्ने मेसिन तातेर आगाे लागेकाे हुन सक्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख अमर थापाले जानकारी दिए । आगलागीका कारण दुई मेसिनसहित केही सिरक डसना जलेकाे थापाले जानकारी दिए । यद्यपि, आगाे पूर्णरुपमा नियन्त्रणमा आइसकेकाे थापाले जानकारी दिए ।
सम्बन्धित














माघ ५ गते साेमबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
प्रतिक्रिया