थप २४ जनामा कोरोना पुष्टि
मेरोन्यूज
२०७८ चैत १६ गते १६:४२
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कूल पाँच हजार १९२ जनाको नमूना परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ७७ जना संक्रमण मुक्त भई घर फर्किएका छन् । आज कसैको निधन भएको छैन ।
हाल देशभर एक हजार १४६ सक्रिय संक्रमित रहेका छन् ।
सम्बन्धित
















आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
कस्तो रहला आज देशभरको मौसम ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया