काठमाडौंमा ४७५१ म्यादी प्रहरी छानिए (नामावलीसहित)
मेरोन्यूज
२०७८ चैत २३ गते १४:०७

काठमाडौं । महानगरिय प्रहरी परिसद काठमाडौंले बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि म्यादी प्रहरीको छनोट प्रक्रिया सकिएको जनाएको छ ।
परिसरले एक सुचना जारी गदै दरखास्त दिएका उम्मेदवाहरुको अन्तवार्ता परिक्षामा उतिर्ण भएका मुख्य तथा वैकल्पिक उम्मेदवारहरुको नतिजा प्रकाशितले गरेको जानकारी दिएको हो ।
उक्त उतिर्ण उम्मेदवारले चैत २५ गते शुक्रबार दिउँसो साढे १ बजे किर्तिपुरथित ल्याबोेरेटरी सेकेण्डरी हाईस्कुलमा तोकिएको मितिभन्दा अघि नै उपस्थित हाु महानगरीय प्रहरी परिसर टेकुले अनुरोध गरेकोछ ।
सम्बन्धित
















रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु
२४ घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा
Possibility of rainfall in most urban areas
नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
प्रतिक्रिया