देशभर थप १३ जनामा कोरोना पुष्टि
मेरोन्यूज
२०७८ चैत २६ गते १६:१७
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कूल चार हजार १५५ जनाको कोरोना परीक्षण गर्दा १३ जनामा कोरोना पुष्टि भएको हो ।
सोही अवधिमा थप ४४ जना निको भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६३७ जना पुगेको छ । नेपालमा निको हुने दर ९८.७ प्रतिशत रहेको छ ।
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया