गभर्नर निलम्बन र आर्थिक संकटका बारेमा एमालेका तीन पुर्वअर्थमन्त्रीहरुले पत्रकार सम्मेलन गदै
मेरोन्यूज
२०७८ चैत २७ गते १०:२९

काठमाडौं । मुलुकको वर्तमान आर्थिक अवस्थाका बारेमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । आज एमालेका तीन पूर्वअर्थमन्त्रीहरुले ललितपुरस्थित होटल हिमालयमा दिउँसो साढे १२ बजे पत्रकार सम्मेलन गरी पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने भएका हुन् ।
एमाले उप-प्रमुख केन्द्रीय प्रचार विभागका विष्णु रिजालले वर्तमान आर्थिक अवस्था, गर्भनरको निलम्बनका बारेमा पार्टीका तीन पुर्व अर्थमन्त्रीले धारणा राख्ने बताए ।
उनका अनुसार उक्त पत्रकार सम्मेलनमा पुर्व तीन अर्थमन्त्रीहरु डा.युवराज खतिवडा, सुरेन्द्र पाण्डे र विष्णु पौडेल पार्टीको आधिकारिक धारणा राख्ने छन् ।
सम्बन्धित

















तेल बजार स्थिर बनाउन अन्तर्राष्ट्रिय पहल सुरु
आज राति १२ः०० बजेदेखि निर्वाचन आचारसंहिता निष्क्रिय हुने
प्रतिनिधिसभा सदस्य निर्वाचनः काठमाडौँमै ८ हजार १९७ मत बदर
गौरादहका नगरप्रमुखलाई दूर्व्यवहार गर्ने व्यक्ति पक्राउ
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
कतारी नौसेना बहराइनमा सुरक्षित
प्रतिक्रिया