एसपी विश्व अधिकारी पुरुस्कृत
मेरोन्यूज
२०७८ चैत ३० गते १४:३५

काठमाडौं । सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय कैलालीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीलाई पुरस्कार प्रदान गरेको छ ।
प्रहरी संगठनको निति निर्देशन अनुरुप उच्च अनुशासनमा रहि ईमान्दारी, अनुशासित र कर्तव्यनिष्ठ तवरले बिभागिय अडर आदेशको पालना गर्ने अधिकारीलाई प्रहरी नियमावली बमोजिम १४ सय रुपैया नगतसहित पुरस्कार प्रदान गरेको हो ।
आफ्नो जिम्मेवारी बफादारीका साथ त्रुटीरहित ढंगबाट आफ्नो बुद्धी बिबेकले भ्याए सम्म कर्तब्यनिष्ठ भई उल्लेखनिय भुमिका निर्बाह गरेका अधिकारीलाई उत्कृष्ट कार्यको कदर स्वरुप प्रदेश कार्यालयद्वारा पुरस्कृत भएका हुन् ।
एसपी अधिकारीलाई एक कार्यक्रमका बिच सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिएसपी) पुरुषोत्तम कंडेलले पुरस्कार प्रदान गरेको थियो ।
सम्बन्धित
















अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
जिप सडकबाट खस्दा १२ जना घाइते, चालक भागे
सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते
प्रतिक्रिया