आज थप ९ जनामा मात्रै कोरोना पुष्टि
मेरोन्यूज
२०७९ वैशाख ३ गते १७:१७

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप नौ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । कूल चार हजार ४३ जनामा गरिएको नमूना परीक्षणमा ९ जनामा मात्रै कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ४४ जना संक्रमित निको भएका छन् । यस्तै, आज कसैको मृत्यु भएको छैन ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या चार सय रहेको छ ।
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया