थप १० जनामा कोरोना पुष्टि, ३४ जना निको भए
मेरोन्यूज
२०७९ वैशाख ५ गते १५:११

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल चार हजार ६९१ जनामा कोरोना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, सोही अवधिमा ३४ जना निको भएर घर फर्किएका छन् । आज कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर संक्रय संक्रमितको संख्या ३५० पुगेको छ ।
सम्बन्धित
















आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
कस्तो रहला आज देशभरको मौसम ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया