निलम्बित गभर्नर अधिकारीद्वारा दायर रिट निवेदनको पेसी तोकियो
मेरोन्यूज
२०७९ वैशाख ६ गते ८:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दिएको रिट निवेदनमा सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको छ।
अधिकारीले आफूलाई सरकारले गभर्नर पदबाट निलम्बन गरेपछि गत आइतबार पेस गरेको रिट निवेदन पेस गरेका थिए ।सर्वोच्चले सोमबार मात्र दर्ता गरेको थियो ।
अहिले साढे १० बजे गोलाप्रथाबाट इजलास तोकिने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए ।
अधिकारीले निलम्बन फुकुवा गरी आफूलाई गभर्नर पदमा पुनर्बहाली गर्न अन्तरिम आदेश माग गरेका गरेका छन्।
अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका साथै अर्थ मन्त्रालय, अर्थमन्त्री र सरकारले गठन गरेको छानबिन समितिलाई विपक्षी बनाएका छन्।
सम्बन्धित

















विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
तेल बजार स्थिर बनाउन अन्तर्राष्ट्रिय पहल सुरु
आज राति १२ः०० बजेदेखि निर्वाचन आचारसंहिता निष्क्रिय हुने
प्रतिनिधिसभा सदस्य निर्वाचनः काठमाडौँमै ८ हजार १९७ मत बदर
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
कतारी नौसेना बहराइनमा सुरक्षित
६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
प्रतिक्रिया