सरकारले हप्तामा दुई दिन बिदा दिने
जेठ १ गतेदेखि साताको २ दिन बिदा
मेरोन्यूज
२०७९ वैशाख १४ गते १४:४३
काठमाडौं । जेठ १ गतेदेखि लागु हुने गरी सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जेठ १ गतेदेखि लागु हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार अब शनिबार र आइतबार गरी दुई दिन बिदा हुने छ ।
अरू दिन कार्यालयहरू बिहान साढे ९ बजेदेखि साँझ साढे पाँच बजेसम्म खुल्ने प्रवक्ता कार्कीले जानकरी दिए ।
सम्बन्धित
















यस्तो छ आज तरकारीको मूल्य
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
डुबेर दुई बालकको मृत्यु
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने
प्रतिक्रिया