मुस्ताङको लो-घेकरमा एमाले उम्मेदवार दुई तिहाई बढी मतले विजयी
मेरोन्यूज
२०७९ वैशाख ३१ गते ७:२०

काठमाडौं । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका एमालेले जितेको छ । केही समय अघि आएको नतिजा अनुसार एमालेका लोप्साङ छोम्पेल विष्ट गाउँपालिका अध्यक्ष विजयी भएका हुन् । उनले ६८९ मत प्राप्त गरेका छन् । भने उनका प्रतिद्धन्दी गठबन्धन दलका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का देवबहादुर गुरुङले १ सय ८५ मतमात्र प्राप्त गरे ।
सम्बन्धित
प्रतिक्रिया