ओलीको गृहनगरमा राप्रपाका उम्मेदवारको अग्रता
मेरोन्यूज
२०७९ जेठ १ गते ९:३७
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर अर्थात झापाको दमक नगरपालिकाको मेयरमा सत्तागठबन्धनबाट राप्रपाका उम्मेदवार राम थापा अगाडि छन्।
मतगणना सुरू गरेदेखि पहिलोपटक थापाले एमाले उम्मेदवारलाई उछिनेका छन्। थापाले १९६८ मत ल्याए भने एमालेकी उम्मेदवार गीता अधिकारीले १९४० मत ल्याएकी छन्।
उपमेयरमा कांग्रेसकी रेगिना भट्टराईले १९३१ र एमालेका अम्बिकाप्रसाद खनालले १७५६ मत ल्याएका छन्। अहिलेसम्म दमकको ४५४१ मत गणना भएको छ। नगरमा ३९ हजार ९४९ मत खसेको छ।
सम्बन्धित









‘पानी बोकेरै जवानी गयो, अहिले आनन्द छ’
बालबालिकाले पक्की भवनको कक्षा कोठामा बसेर पढ्न पाउँदा…
जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की
टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
सुदूरपश्चिमको विजयी यात्रा रोकियो, विराटनगरको शानदार जित
एनपिएलमा प्लेसिसले पुरा गरे कीर्तिमानी अर्धशतक
प्रतिक्रिया