मंगलबार, चैत ५, २०८१

ललितपुर अपडेटः चिरिबाबुले ८७७ मत ल्याउँदा हरिकृष्णको ४०२

मेरोन्यूज २०७९ जेठ १ गते १२:०५

काठमाडौं । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ।

महानगर प्रमुखका लागि खसेको मतमध्ये हजार मतको गणना सम्पन्न हुँदा कांग्रेसका चिरिबाबु महर्जन दोब्बर अगाडि छन्। महर्जनले हालसम्म ८७७ मत प्राप्त गरेका छन्।

महर्जनलाई नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार ४०२ मतसहित पछ्याइरहेका छन्।

प्रतिक्रिया