बेनिशाको बोल्ड आइटम डान्स
काठमाडौं । भदौ ३ गते रिलिज हुने नेपाली फिल्म प्रेमगञ्जको तरबार बोलको गीत सार्वजनिक भएको छ । याे फिल्मकाे आइटम डान्समा अभिनेत्री बेनिशा हमाल निकै बोल्ड देखिएकी छिन् ।
गीतमा जो जीवनमा छ उ मनमा छैन, जो मनमा छ उ जीवनमा छैन भन्ने कुरालाई मुल रुपमा समेटिएको छ । नायिका बेनिसा हमालले आफूले आइटम डान्स पहिलो पटक गरेको र सकेसम्म डान्समा न्याय गरेको बताए ।
परिच्छेद सेनको निर्देशनमा तयार भएको चलचित्रमा बेनिशा हमाल, तेज गिरि, सम्पदा बानियाँको साथमा नव कलाकार प्रशान श्रेष्ठ, सुप्रिया खनाल, सिमरन खड्का लगायतका कलाकारको अभिनय रहेको छ ।
सम्बन्धित
















सुनको मूल्य बढ्यो, प्रतितोला ३ लाख नजिक
‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै
‘हान्टाभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
इरान अमेरिका तनाव बढ्दा तेल मूल्य उकालो, शेयर बजार ओरालो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया