बलात्कारको आरोपी पाण्डेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
मेरोन्यूज
२०७९ जेठ १६ गते २०:५३

काठमाडौँ । सुन्दरी प्रतियोगिता आयोजना गरी युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौंले आरोपी पाण्डेलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । सोमबार जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि प्रहरीलाई थप समय दिएको हो ।
पाण्डेमाथि शरीर बन्धक र बलात्कारको आरोप रहेको छ । उनलाई प्रहरीले गत जेठ ७ मा काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको थियो ।
पाण्डेले आठ वर्षअघि एभरेष्ट होटलमा बन्धक बनाएर बलात्कार गरेको पीडित युवतीको आरोप छ ।
सम्बन्धित
















अफगानिस्तानमा आम नागरिकमाथि भएको आक्रमणको राष्ट्रसंघीय सुरक्षा परिषद् द्वारा निन्दा
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
वीरगञ्ज हुँदै ४८ अर्ब १० करोडको निर्यात
Gold, silver prices decline
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया