सेञ्चुरी बैंकको डबल धमाका मुद्धती खाता
मेरोन्यूज
२०७९ जेठ २३ गते २१:१५

कठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले ग्राहक वर्गको हितलाई ध्यान दिँदै ‘सेञ्चुरी डबल धमाका मद्धती’ खाता सञ्चालनमा ल्याएको छ । यस खातामा ग्राहकले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुई गुना रकम (डबल रकम) प्राप्त गर्न सक्ने छन् ।
सेञ्चुरी डबल धमाका मुद्धती खाता न्युनतम १० हजारमा नै खोल्न सकिने छ । यस खातामा बैंकले ग्राहकलाई मोबाइल बैंकिङ, भिषा डेबिट कार्ड र एसएमएस एलर्ट निःशुल्क उपलब्ध गराएको छ । साथै यस खातामा साँवा रकमको ८० प्रतिशतसम्म ऋण पनि लिन सकिने छ । यो खाता बैंकका सम्र्पूण शाखाबाट खोल्न सकिने छ ।
आधुनिक बैंकिङ प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ सेवा दिँदै आएको सेञ्चुरी बैंकले आफ्ना १४३ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११५ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
सम्बन्धित















युद्धबीच पनि इरानलाई विश्वकपमा स्वागत : ट्रम्प
४६ अंकले घट्यो सेयर बजार, १३ अर्बकाे काराेबार
यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै
निर्वाचनका लागि स्थापना गरिएका विशेष एकाइ तथा समन्वय केन्द्र बन्द गरिने
दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
भोजपुरमा शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका ध्रुवराज निर्वाचित
सुनसरी-२ मा रास्वपाका लालविक्रम थापा फराकिलो मतान्तरले विजयी
प्रतिक्रिया