काठमाडौँ उपत्यकामा ४ आनाभन्दा कम हुने गरी जग्गा कित्ताकाट गर्न रोक
मेरोन्यूज
२०७९ जेठ २४ गते १५:३७

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकामा ४ आनाभन्दा कम हुने गरी कित्ताकाट गर्न प्रतिबन्ध लगाएको छ । आवासीय प्रयोजनका लागि ४ आनाभन्दा कम हुने गरी जग्गाको कित्ताकाट गर्न नपाइने भएको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयार गरेको भूउपयोग नियमावली २०७९ मा यस्तो व्यवस्था कायम गरेको हो । यो राजपत्रमा प्रकाशन गरी लागू गरिएको छ ।
यसबाहेक आकार वा क्षेत्रफल अमिल्दो भई अर्को कित्तासँग मिलान गर्न उपयुक्त देखिए कित्ताकाट हुने व्यवस्था छ । यसका लागि सम्बन्धित स्थानीय तहले आवश्यक मापदण्ड निर्धारण गर्न सक्ने छ ।
यसैगरी ५ सय वर्गमिटरभन्दा कम कित्ताको हकमा चौडाइभन्दा लम्बाइ चार गुणा बढी राख्नु पर्ने भएको छ ।


सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
प्रतिक्रिया